ne_tq/hag/02/12.md

756 B

पूजारीहरूका अनुसार, यदि कुनै मानिसले आफ्नो लुगाको पोकोमा राखेको अलग गरिएको मासुले अन्‍य खानेकुराहरू छोइएमा के त्यो अरु खानेकुराहरू पनि पवित्र हुन्छ?

पूजारीहरूका अनुसार कसैले आफ्नो लुगाको पोल्कोमा राखेको अलग गरिएको मासुले अन्‍य खानेकुराहरू छोइएमा ती खानेकुराहरू पवित्र हुँदैनन् ।