ne_tq/hag/02/07.md

543 B

परमप्रभुले आकाश, पृथ्वी र हरेक जातिलाई हल्‍लाउनुहुँदा र तिनीहरूले आफ्ना बहुमुल्य थोकहरू उहाँको सामने ल्याउँदा उहाँले के गर्नुहुनेछ?

उहाँले भवनलाई महिमाले भरिदिनुहुनेछ र त्यस ठाउँमा शान्ति दिनुहुनेछ ।