ne_tq/hag/01/14.md

724 B

परमप्रभुले कहिले सेनाहरूका परमप्रभु तिनीहरूका परमेश्‍वरको भवनमा गएर काम गर्न राज्‍यपाल यरुबाबेल, पुजारी यहोशू र बाँकी रहेका मानिसहरूका आत्मालाई उत्तेजित पार्नुभयो?

उहाँले तिनीहरूका आत्मालाई दारा राजाको दोस्रो वर्षको छैटौँ महिनाको चौबीसौँ दिनमा उत्तेजित पार्नुभयो ।