ne_tq/hag/01/13.md

430 B

मानिसहरूको आज्ञाकारीताप्रति परमप्रभुले कसरी प्रतिक्रिया जनाउनुभयो?

उहाँको समाचारवाहक हाग्गैद्वारा उहाँले तिनीहरूलाई यो सन्देश पठाउनुभयो, "म तिमीहरूसँग छु ।"