ne_tq/hag/01/12.md

616 B

परमप्रभुको आवाज र उहाँले पठाउनुभएको अगमवक्ता हाग्गैका कुराहरूप्रति राज्‍यपाल यरूबाबेल, पूजाहारी यहोशू र बाँकी रहेका मानिसहरूले कसरी प्रतिक्रिया जनाए?

तिनीहरूले परमप्रभुको आवाज र हाग्गैका वचनलाई पालना गरे र परमप्रभुको भय माने ।