ne_tq/hag/01/08.md

469 B

परमप्रभुले मानिसहरूलाई के गर्ने आज्ञा दिनुभयो?

परमप्रभुले मानिसहरूलाई उहाँको भवन बनाउन आज्ञा दिनुभयो ताकि उहाँले त्यसमा आनन्‍द मनाउनुभएको होस् र महिमित हुनसक्नुभएको होस् ।