ne_tq/hag/01/06.md

830 B

मानिसहरूले धेरै बीऊ छरे पनि र धेरै थोकको अपेक्षा गरेपनि परमप्रभुले किन ती सबैलाई उडाइदिनुभयो र उनीहरूको हातका सबै परिश्रमहरूमा खडेरी ल्याइदिनुभयो?

परमप्रभुले ती सबै थोकलाई उडाइदिनुभयो र खडेरी ल्याइदिनुभयो किनभने हरेक मानिसले आफ्नो घरमा आनन्‍द लिइरहेको थियो जबकि परमप्रभुको मन्दिर भने भग्‍नावशेष भएको थियो ।