ne_tq/hag/01/04.md

314 B

मानिसहरू आफ्ना बनिसकेका घरहरूमा बसिरहँदा परमप्रभुको मन्दिरको हालत कस्तो थियो?

परमप्रभुको मन्दिर ध्वस्त भएको थियो ।