ne_tq/hag/01/02.md

406 B

मानिसहरूले के भने भनी परमप्रभुले दाबी गर्नुभयो?

तिनीहरू आएर परमप्रभुको भवन निर्माण गर्ने समय अझै आएको छैन भनी मानिसहरूले बताएको उहाँले दाबी गर्नुभयो ।