ne_tq/hab/03/17.md

424 B

परमप्रभुका जनहरूले कस्ता कठिनाइहरू सहेर बसेका छन्?

अन्जिर र जैतुनका बोटहरूले फल फलाइरहेका छैनन्, भूमिले केही भोजन दिएको छैन र त्यहाँ कुनै गाईवस्तु पनि छैनन् ।