ne_tq/hab/03/16.md

409 B

हबकूक केका लागि शान्तिपूर्वक शान्त भएर पर्खिरहेका छन्?

हबकूक परमप्रभुका मानिसहरूलाई आक्रमण गर्नेहरूमाथि आउने संकटको दिनलाई शान्त भएर पर्खिरहेका छन् ।