ne_tq/hab/03/13.md

711 B

परमप्रभु किन आफ्नो क्रोधमा निस्की निस्कनुभयो?

आफ्ना मानिसहरूको मुक्ति, आफ्नो अभिषिक्त जनको मुक्तिको निम्ति परमप्रभु आफ्नो क्रोधमा निस्किआउनुभयो ।

परमप्रभुले आफ्नो क्रोधमा कसलाई चकनाचूर पार्नुहुन्छ?

परमप्रभुले दुष्‍टको घरानाको मुखियालाई चकनाचूर पार्नुहुन्छ ।