ne_tq/hab/03/02.md

618 B

परमप्रभुको बयान सुनेपछि हबकूकको भावनात्मक प्रतिक्रिया कस्तो छ?

परमप्रभुको बयान सुनेपछि हबकूक भयभीत हुन्छन् ।

हबकूकले परमप्रभुलाई के सम्झन आग्रह गर्छन्?

हबकूकले परमप्रभुलाई आफ्नो को समयमा कृपा गर्न सम्झनुहोस् भनी आग्रह गर्छन् ।