ne_tq/hab/02/20.md

377 B

परमप्रभु, जो आफ्नो पवित्र मान्दिरमा हुनुहुन्छ, उहाँको अगि के गरिनैपर्छ?

उहाँको पवित्र मन्दिरमा परमप्रभुको अगि सबैजना शान्त भएर बस्‍नैपर्छ ।