ne_tq/hab/02/09.md

459 B

कसको विरुद्धमा परमप्रभुले पहिलो धिक्कारको घोषणा गर्नुहुन्छ?

आफ्नो घरको निम्ति दुष्‍टताका मुनाफाबाट चीजहरू बनाउनेहरूको विरुद्ध परमप्रभुले धिक्कारको घोषणा गर्नुहुन्छ ।