ne_tq/hab/02/08.md

434 B

धेरै जातिहरूलाई लुट्ने घमण्डी जवान मानिसलाई के हुनेछ भनी परमप्रभु भन्‍नुहुन्छ?

घमण्डी जवान मानिस बाँकी रहेका मानिसहरूद्वारा लुटिनेछ भनी परमप्रभु भन्‍नुहुन्छ ।