ne_tq/hab/02/05.md

479 B

परमप्रभुले भन्‍नुभएको तीनवटा कुराहरू के–के हुन् जुन कहिल्यै सन्तुष्‍ट हुँदैन?

घमण्डी जवान मानिसको अभिलाषा, चिहान र मृत्यु कहिल्यै सन्तुष्‍ट हुँदैनन् भनी परमप्रभुले भन्‍नुभयो ।