ne_tq/hab/02/03.md

448 B

भविष्‍यलाई लिएर यस दर्शनको विषयमा हबकूकलाई परमप्रभुले के निश्‍चयता दिनुभयो?

त्यसले ढिलाइ गरे तापनि यो दर्शन पूरा हुनेछ भनेर परमप्रभुले हबकूकलाई निश्‍चित गराउनुभयो ।