ne_tq/hab/01/15.md

750 B

जाति-जातिहरूलाई संहार गरिरहेकाहरू के कुराको विषयमा रमाइरहेका छन्?

तिनीहरू मानिसहरूलाई थुपारेर घिसार्दै गर्दा रमाइरहेका छन् ।

न्यायको लागि मानिसहरू थुपार्नु भनेको कस्तो पेशा हो भनी हबकूक भन्छन्?

न्यायको लागि मानिसहरू थुपार्नु भनेको माछा जालमा पार्नु जस्तै हो भनी हबकूक भन्छन् ।