ne_tq/hab/01/13.md

398 B

हबकूकले परमप्रभुसित के प्रश्‍न वा उजुरी गर्छन्?

दुष्‍टहरूले ती धेरै धर्मीहरूलाई निल्दा उहाँ किन चुप बस्‍नुभएको छ भनी हबकूकले परमप्रभुलाई सोध्छन् ।