ne_tq/hab/01/12.md

779 B

बेबिलोनीहरूलाई आउन र न्यायको निम्ति कसले नियुक्त गरेको छ?

बेबिलोनीहरूलाई आउन र न्यायको निम्ति परमप्रभुले नियुक्त गर्नुभएको छ ।

हबकूकले परमप्रभुको लागि के उपनामहरू प्रयोग गर्छन्?

हबकूकले परमप्रभुलाई “मेरा परमेश्‍वर” “एक मात्र पवित्र परमेश्‍वर” र “चट्टान” भन्‍ने उपनामहरू प्रयोग गर्छन् ।