ne_tq/hab/01/06.md

532 B

हबकूकले आफ्ना दिनहरूमा के देख्‍नेछन् भनी परमप्रभुले तिनलाई भन्‍नुहुन्छ?

बेबिलोनीहरूले बासस्थान खोस्‍नको निम्ति भूमिहरूबाट भई यात्रा गरेको हबकूकले देख्‍नेछन् भनी परमप्रभुले तिनलाई भन्‍नुहुन्छ ।