ne_tq/gen/50/15.md

516 B

इस्राएल मरिसकेपछि योसेफका दाजुभाइहरूलाई के कुराको चिन्‍ता थियो?

दाजुभाइहरूलाई, उनीहरूले योसेफमाथि गरेको सबै दुष्ट व्यवहारको लागि योसेफले उनीहरूसँग बद्ला लिनेछन् भन्‍ने कुराको चिन्ता थियो ।