ne_tq/gen/48/04.md

676 B

याकूबले परमेश्‍वरबाट आएको कस्तो प्रतिज्ञा योसेफलाई सम्झाए?

याकूब फल्दै-फूल्दै र बृद्धि हुँदै जानेछन्, उनी धेरै जातिहरूका समूह बनाइनेछन् र उनका सन्तानहरूलाई कनान देश अनन्‍त अधिकारको रूपमा दिइनेछ भन्‍ने परमेश्‍वरको प्रतिज्ञा याकूबले योसेफलाई सम्झाए ।