ne_tq/gen/39/20.md

277 B

जब पोतीफरले योसेफको विरुद्ध आरोप सुने, उनले के गरे?

पोतीफर साह्रै रिसाए र योसेफलाई झ्यालखानमा हालिदिए ।