ne_tq/gen/39/08.md

405 B

पोतीफरकी पत्‍नीको आग्रहप्रति योसेफले कसरी प्रतिक्रिया जनाए?

योसेफले इन्कार गरे र उनले परमेश्‍वरको विरुद्ध त्यति ठूलो दुष्टता र पाप गर्न नसक्ने बताए ।