ne_tq/gen/36/06.md

379 B

एसाब आफ्नो भाइ याकूबबाट किन टाढा गए?

एसाब आफ्नो भाइ याकूबबाट टाढा गए किनभने उनीहरूको सम्पत्ति धेरै भएको कारणले भूमिले उनीहरूलाई धान्‍न सकेन ।