ne_tq/gen/35/22.md

465 B

रुबेनले गरेको कस्‍तो कामको बारेमा इस्राएलले सुने?

रुबेन इस्राएलकी भित्रिनी बिल्हासँग सुतेको कुरा इस्राएलले सुने ।

याकूबका कति जना छोराहरू थिए?

याकूबका १२ जना छोराहरू थिए ।