ne_tq/gen/35/12.md

680 B

परमेश्‍वरले याकूबलाई कुन प्रतिज्ञा पुनःस्थापित गर्नुभयो?

याकूब आफ्ना घरानामा राजाहरू सहित ठूलो जाति हुनेछ र परमेश्‍वरले अब्राहाम र इसाहकलाई दिन्छु भन्‍नुभएको प्रतिज्ञाको देश याकूबलाई र उसको सन्तानहरूलाई दिइनेछ भनेर पुनः प्रतिज्ञा स्थापित गर्नुभयो ।