ne_tq/gen/35/07.md

536 B

याकूबले उनीहरू पुगेको ठाउँलाई किन 'एल-बेथेल'भने?

याकूबले उनीहरू पुगेको ठाउँलाई 'एल-बेथेल' भने किनभने त्‍यस ठाउँमा परमेश्‍वले आफैँलाई याकूबसामु प्रकट गर्नुभएको थियो जब याकूब एसाबबाट भाग्‍दै गरेका थिए ।