ne_tq/gen/35/05.md

491 B

याकूब र उनका घराना यात्रा गर्दा उनीहरू वरपरका सहरका मानिसहरूले किन उनीहरूलाई लखेटेनन्?

उनीहरू वरपरका सहरका मानिसहरूले उनीहरूलाई लखेटेनन् किनभने मानिसहरू परमेश्‍वरदेखि त्रसित थिए ।