ne_tq/gen/35/02.md

386 B

त्यसपछि याकूबले आफ्ना घरानाका मानिसहरूलाई के गर्न भने?

याकूबले तिनीहरूलाई विदेशी देवताहरू मिल्काउन, आफू-आफूलाई शुद्ध पारेर लुगाहरू फेर्न भने ।