ne_tq/gen/35/01.md

347 B

परमेश्‍वरले याकूबलाई कहाँ जान र के गर्न भन्‍नुभयो?

परमेश्‍वरले याकूबलाई बेथेलमा जान र परमेश्‍वरको निम्ति वेदी बनाउन भन्‍नुभयो ।