ne_tq/gen/34/23.md

689 B

हमोर र शकेमले आफ्ना सहरका मानिसहरूसित बोल्दा, यदि याकूबको परिवारसँग अन्तरजातीय विवाह गर्‍यो भने के आफ्नो हुनेछ भनेर उनीहरूले भने?

यदि याकूबको परिवारसँग अन्तरजातीय विवाह भयो भने याकूबको गाईबस्तु र सम्पत्ति अर्थात् जनावरहरू उनीहरूकै हुनेछ भनी उनीहरूले भने ।