ne_tq/gen/31/52.md

769 B

याकूब र लाबानले कस्‍तो करार बाँधे?

याकूब र लाबानले एक अर्कालाई हानि गर्न ढुङ्‍गाको थुप्रो पार नगर्ने कुरामा सहमत भए ।

थुप्रो र खामो केका लागि थिए?

थुप्रो र खामो दुवै करारका गवाहीहरू थिए, जसले एक अर्कालाई हानी गर्नको लागि न लाबान न त याकूब त्यो थुप्रो वा खामो नाघेर आउनेछ भन्‍ने बुझाउँथ्‍यो ।