ne_tq/gen/28/22.md

540 B

यदि परमप्रभुले याकूबको निम्ति यी सबै थोकहरू गरिदिनुभयो भने उनले परमप्रभुलाई के दिनेछु भनी प्रतिज्ञा गरे?

याकूबले परमप्रभुले उनलाई दिनुभएका सबै थोकहरूको दशांश परमप्रभुलाई चढाउनेछु भनी प्रतिज्ञा गरे ।