ne_tq/gen/28/20.md

478 B

परमप्रभु याकूबका परमेश्‍वर हुनको लागि परमप्रभुले के गर्नुपर्छ भनी याकूबले उहाँलाई भने?

याकूबले भने परमप्रभु उनीसँग रहनुपर्छ ताकि उनी आफ्ना बुबाको घर सुरक्षित साथ फर्किन सकून् ।