ne_tq/gen/28/13.md

1.1 KiB

हारान जाने बाटोमा हुँदा याकूबले आफ्नो सपनामा के देखे?

याकूबले पृथ्वी देखि स्वर्गसम्म स्वर्गदूतहरू उक्लदै र ओर्लदै गरिरहेको एउटा भर्‍याङ र परमप्रभु त्यसमाथि खडा हुनुभएको देखे ।

परमप्रभुले याकूब ढल्किरहेको भूमिका बारेमा के भन्‍नुभयो?

परमप्रभुले याकूब ढल्किरहेको भूमि तँ र तेरो सन्तानहरूलाई दिनेछु भनी भन्‍नुभयो ।

परमप्रभुले याकूबलाई कसको आशिष् दिनुभयो?

परमप्रभुले याकूबलाई अब्राहामको आशिष् दिनुभयो ।