ne_tq/gen/24/51.md

566 B

रिबेकाको सन्दर्भमा लाबान र बतूएललाई के गर्न चाहनुहुन्छ भनेर अब्राहामका नोकरले सोध्दा, उनीहरूले कसरी जवाफ दिए?

लाबान र बतूएलले त्यस नोकरलाई रिबेकालाई लगेर जानुहोस् भनी भने ताकि उनी अब्राहामकी बुहारी हुन सकूँन् ।