ne_tq/gen/24/12.md

912 B

परमेश्‍वरले इसहाकको निम्ति चुन्‍नुभएको स्‍त्री देखाइदिनुहोस् भनेर अब्राहामको नोकरले परमेश्‍वरलाई के गरिदिनुहोस् भने?

त्यस नोकरले भने जुन स्‍त्रीलाई उनले तिम्रो गाग्रो ढल्काइ मलाई पानी पिउन देउ भन्दा त्यसै गर्नेछिन् र ऊँटहरूको लागि पनि पानी दिने प्रस्ताव गर्नेछिन् भने परमेश्‍वरले इसहाकको निम्ति रोज्‍नुभएको स्‍त्री त्यही नै हुनेछिन् ।