ne_tq/gen/21/29.md

430 B

अब्राहामले अबीमेलेकलाई किन सात वटा भेडाका पाठीहरू पठाए?

अब्राहामले अबीमेलेकलाई विवादित इनार उनले खनेको हुन् भनेर साक्षीको निम्ति सात वटा भेडाका पाठीहरू पठाए ।