ne_tq/gen/21/23.md

757 B

बीमेलेकले उनको निम्ति अब्राहामले के गरिदिओस् भनी शपथ खाएको चाहे?

अबीमेलेकले उसँग र उसको छोराछोरीसँग अथवा सन्ततिहरूसँग छली व्यवहार गर्नेछैन भनी अब्राहामले शपथ खाएको चाहे । अबीमेलेकले अब्राहामलाई जसरी विश्‍वसनीयता देखाएका थिए त्यसरी नै अब्राहामले पनि उनलाई देखाउन भनेर बिन्ती गरे ।