ne_tq/gen/21/21.md

340 B

हागारको छोरो बढेपछि उसलाई के भयो?

हागारको छोरो एउटा धनुर्धारी बन्यो र उनको आमाले उसको निम्ति मिश्रबाट एउटा पत्‍नी ल्याइदिईन् ।