ne_tq/gen/21/10.md

521 B

साराले अब्राहामलाई हागार र उनको छोरालाई के गर्नू भनिन्, र किन?

साराले अब्राहामलाई हागारको छोरो इसहाकसँग उत्तराधिकारी बन्‍न पाउनेछैन त्यसैले हागार र उनको छोरालाई निकालि दिनुहोस् भनि उनले भनिन् ।