ne_tq/gen/19/28.md

370 B

बिहान सबेरै अब्राहामले तल सबै समतल भूमितिर हेर्दा उनले के देखे?

अब्राहामले भट्टीको धूवाँजस्तै त्‍यस भूमिबाट माथितिर धूवाँ आईरहेको देखे ।