ne_tq/gen/19/17.md

430 B

जब उनीहरू सहर बाहिर थिए तब स्वर्गदूतहरूले लोतलाई के निर्देशन दिए?

स्वर्गदूतहरूले लोत र उसको परिवारलाई आफ्नो ज्यान बचाउन भाग्‍नू र पछाडि फर्की नहेर्नू भनी बताए ।