ne_tq/gen/19/16.md

486 B

लोतले ढिलाई गरेता पनि स्वर्गदूतहरूले लोत र उनको परिवारका हात समातेर सहर बाहिर किन ल्याए?

स्वर्गदूतहरूले उनीहरूलाई सहर बाहिर ल्याए किनभने परमप्रभु उनीहरूप्रति दयालु हुनुहुन्थ्यो ।