ne_tq/gen/19/15.md

4 lines
337 B
Markdown

# जब बिहान भयो, स्वर्गदूतहरूले लोतलाई के गर्नू भने?
स्वर्गदूतहरूले लोतलाई आफ्नी पत्‍नी र छोरीहरू लिएर सहरको बाहिर निस्कनू भने ।