ne_tq/gen/19/14.md

428 B

जब लोतले सदोम नष्‍ट हुँदैछ भनी उनका ज्वाइँहरूलाई त्यहाँबाट छिटो हिँड्नु भने, उनीहरूले कस्तो प्रतिक्रिया दिए?

लोतका ज्वाइँहरूले लोतले ठट्टा गर्दैछन् भनी सोचे ।