ne_tq/gen/19/13.md

351 B

परमप्रभुले स्वर्गदूतहरूलाई के गर्न पठाउनुभएको भनी उनीहरूले बताए?

सहरलाई नष्‍ट पार्न उनीहरूलाई पठाइएको भनी स्वर्गदूतहरूले बताए ।